Koshish

[Verse 1]
सोचेर मलाई भनन हामी यो कहाँ छौ
हामीले गर्न सके जती हामी त्यहाँ छौ
गरेर के नै गर्न सकिन्छ यहाँ

[Pre-Chorus]
कोशिश गरे मात्र नै त केही फल पाइन्छ

[Chorus]
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै तान्न खोज्नेहरु

[Verse 2]
पिडाले सिकाउछ हामीलाई महत्व जीवनको
दुःख र अनुभव एकै हुन, भन्नलाई सजिलो
बितेका कुरा भुत भए खनेर पाइन्न

[Pre-Chorus]
कोशिश गरे मात्र नै त केही फल पाईन्छ

[Chorus]
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु

[Chorus]
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु

[Guitar solo]

[Outro]
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा

Músicas mais populares de Albatross

Outros artistas de Dance music