Jhhari ko Raat

Albatross

[Verse 1]
झरीको रात, कसैको साथ नहुँदा सोची रहेछु म
तर आज फेरी फर्किन गाह्रो मान्यो मेरो दिन, र यो रात
बिर्सन गाह्रो पर्ला अब फेरी मनलाई
तिमी त्यागी देउ त्यो आसा
हावाको बेग सँगै-सँगै म सुस्तरी उडाउला
किरण छर्ने सुर्य बनी प्रतिक्षामा जलाउला
पानी बिनाको माच्छा जस्तै म तिमीलाई तड्पाउला
तर तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ?

[Chorus]

[Verse 2]
झरीको रात, र तिम्रो साथ नहुँदा उडी रहेछु म
तर आज फेरी निक्लन गाह्रो मान्यो मेरो मन र बचन

[Chorus]
बिर्सन गाह्रो पर्ला अब फेरी मनलाई
तिमी त्यागी देउ त्यो आसा
हावाको बेग सँगै-सँगै म सुस्तरी उडाउला
किरण छर्ने सुर्य बनी प्रतिक्षामा जलाउला
पानी बिनाको माच्छा जस्तै म तिमीलाई तड्पाउला
तर तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ?

Músicas mais populares de Albatross

Outros artistas de Dance music