Sadhai Bhari

Sareen Deoja

[Verse 1]
तिमी माझ म
सधैं झैँ गरी
रहनेछु म
जीवन भरी

[Pre-Chorus]
म, whoa-oh, म
म, whoa-oh, म

[Chorus]
सधैं, सधैं, सधैं, सधैं भरी म
सधैं, सधैं, सधैं, सधैं भरी म

[Verse 2]
तिमी रिसायौ भने खुशी दिन्छु म
मन भरीको माया स्वपि दिन्छु म
तिमी रिसायौ भने खुशी दिन्छु म
मन भरीको माया स्वपि दिन्छु म

[Pre-Chorus]
म, whoa-oh, म
म, whoa-oh, म

[Chorus]
सधैं, सधैं, सधैं, सधैं भरी म
सधैं, सधैं, सधैं, सधैं भरी म

[Instrumental Break]

[Chorus]
सधैं, सधैं, सधैं, सधैं भरी म
सधैं, सधैं, सधैं, सधैं भरी म

Outros artistas de