Acoustic #11 (Socheko)
Sareen Deoja
[Verse 1]
सोचेको गर्न गह्रो, मागेको पाउन
जीवनमा धेरै बाटोहरू, तर एउटै समाउन
[Chorus]
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
म पनि त संगै आउला
म पनि त संगै आउला
[Instrumental Break]
[Verse 2]
रोजेको पाउन गह्रो
पाएको अपनाउन
सक्दिन म आफ्नै प्रतिबिम्ब
प्रयत्न गरेर डुबाउन
[Chorus]
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
तिमी अन्तै जाने भए
तिमी अन्तै लाग्ने भए
म पनि त संगै आउला
म पनि त संगै आउला
[Instrumental Break]
[Outro]
म पनि त संगै आउला
म पनि त संगै आउला